लिग २ः नेदरल्यान्ड्सविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

केहीबेरमै सुरु हुने खेलमा घरेलु टोलीले टस जितेर पहिले बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस
↑